Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०३ गते बिहिबार

डेङ्गुबाट कंचनपुरकि ८ कक्षामा पढ्ने बालिकाे मृत्यु ।

डेंगुले बेलौरी नगरपालिका–१० की एक किशोरीको ज्यान गएको छ।

बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकी भुडाकी १६ वर्षीया दीपा चौधरीको डेंगुका कारण मृत्यु भएको हो।

करिब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो। गाउँकै मेडिकलमा उनको उपचार भइरहेको थियो।  ज्वरो झनझन बढेपछि थप उपचारको लागि एक साता अघि निर्सग अस्पताल पु-याइएको आफन्तले बताए।

उपचारकै क्रममा चौधरीको बुधबार साँझ मृत्यु भएको परिवारका एक सदस्यले जानकारी दिए। चौधरी गाउँकै विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।                     सरकारले प्रभावकारि कदम चाल्न नसक्दा बर्सेनि डेङ्गुका बिरामि बढ्दाे क्रममा देखिएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>