Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०४ गते शुक्रबार

कंचनपुरमा डेङ्गिका बिरामि बढेपछि, स्वाथ्यले सचेतना फाैलाउन थाल्याे ।

देशभरी डेंङ्गिको महामारी फैलिन थालेपछि कञ्चनपुरमा डेंगु रोग सार्ने लामखुट्टे नष्ट गर्ने अभियान शुरुवात गरिएको छ । 

शुक्रबारदेखि कञ्चनपुरमा डेंङ्गि रोग सार्ने लामखुट्टे नष्ट गर्ने अभियान शुरुवात गरिएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकासंगको समन्वयमा डेंङ्गि रोग सार्ने लामखुट्टे लार्भ खोजी नष्ट गर्ने अभियान शुरु गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका स्वास्थ्य अधिकृत सिद्धराज भट्टले महामारी बिरुद्धमा सचेतना जगाउने उदेश्यले अभियान शुरुवात गरिएको बताए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रमा जनचेतनामुलक र्याली गरेर सचेतना गराईएको छ ।
कंचनपुरमा बिगत बर्षहरुभन्दा यश पटक डेङ्गिका बिरामि बढेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>