Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०४ गते शुक्रबार

लालझाडि गाउँपालिकामा बेथिति सुरु बिना प्रकृया गरियाे कर्मचारि भर्ना । स्थानियलाई ज्यानकै जाेखिम ।

लालझाडि गाउँपालिकामा बिना कुनै मापदण्ड कर्मचारि भर्ना गरिएका छन । पालिकामा नयाँ नेतृत्व आएसंगै पाच जना कर्मचारि लाई करार थपेकाे छ भने २ जना कर्मचारी दैनिक ज्यालादारिमा भर्ना गरिएकाे छ ।

पाँच जना कर्मचारिमा एक जना मेडिकल ल्याव हेर्ने कर्मचारि छन भने तीन जना कार्यालय सहयाेगि र एक जना स्विपर रहेका छन । यी कर्मचारि दैनिक हाजिरिमा बिगत ( बडायक नेतृत्व) काे पाला देखि काम गरिरहेका कारण कार्यपालिका निर्णय गरेर करार दिईएकाे पालिका अध्यक्ष निर्मल रानाले समृद्धि पाेष्टलाई बताएका छन ।

यसैगरि २ जना कर्मचारि भर्ना गर्ने निर्णय कार्यपालिकाले गरेकाे तर कसरी गर्ने भन्ने निर्णय नगरेकाे एक कार्यपालिका सदस्यले बताए ।

यसरी स्वास्थ्य जस्ताे संम्बेदनसिल क्षेत्रमा काम गर्ने कर्मचारि दक्ष हुन आवश्यक छ ।  सार्वजनिक निकायमा कर्मचारि भर्ना गर्दा आवश्यक परेका कर्मचारिका लागिका लागि सार्वजनिक सुचना निकालि दक्षतामा प्रतिस्पर्धा गराई भर्ना लिनुपर्नेमा कसैलाई सुचना समेत नदिई भर्ना गरिएकाे छ ।  केही कार्यपालिका सदस्यहरुले आफुहरुलाई समेत कर्मचारि भर्ना कसरी भयाे भन्ने जानकारि नभएकाे बताएका छन ।

कार्यपालिकाले भर्ना गर्ने निर्णय गर्ने तर गुपचुप रुपमा कसरी कर्मचारि भर्ना भए भनेर कार्यकारि अधिकृत महेन्द्र सिह रावल लाई 9858754111 नम्बरकाे माेवाईलमा म्यासेज र पटक पटक कल गर्दा कल उठेन ।

पालिकाका स्थानियहरुले नाम नखाेल्ने सर्तमा स्वास्थ्यका दक्ष कर्मचारि फिर्ता गर्ने, लाेकसेवा लडेर पास नभएका, प्रतिस्पर्धा गरेर पास नहुन सक्ने आफन्त आसेपासे पाेस्न स्वास्थ्य सेवामा यस्ता कर्मचारि भर्ना गरिएकाे बताए । स्थानियले भने यस्ता अदक्ष प्रतिस्पर्धा गरेर नआएका कर्मचारिकाे कुनै भर बिस्वास छैन उनले दिने सेवाकाे रिजल्टले ज्यानकाे तलमाथि पनि हुन सक्ने शंका ब्याक्त गर्दछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>