Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०४ गते शुक्रबार

शसस्त्र प्रहरी पछि महाकालि पुल आयाेजनाका कर्मचारि बदेलकाे मासु सहित पक्राउ ।
फायल फाेटाे

महाकाली पुल आयोजनामा कार्यरत एक कर्मचारी बँदेलको मासु सहित पक्राउ परेका छन । बुधबार पुर्वपश्चिम अर्जुन ब्यारेक चेक प्वाईन्टमा महाकाली पुल आयोजनाका कर्मचारी प्रकास देउवा पक्राउ परेका छन । 

उनी पक्राउ परेपछि निकुञ्जले देउवाकै बयानका आधारमा कृष्णपुरका अर्का स्थानीय दल ब. देउवा समेत पक्राउ परेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मनोज ऐरले म१ब४९४ नम्बरको सरकारी मोटरसाईकल सहित पक्राउ परेका देउवा सहित अर्का दुवै जना बिरुद्धमा अनुसन्धान भईरहेको छ । सानो दर्जाका देउवााई कतै उच्च स्तरका अधिकृतले गाँउबाट सरकारी मोटरसाईकल दिएर ल्याउन दिएको त होईन भन्ने विषयमा आशंका गरिएको छ । 

यस अघि सशस्त्र प्रहरी बलको शैलेश्वरी गण झलारीमा कार्यरत जवान रामदत्त जोशी र झलारी बजारमा रहेको लोकप्रिय होटल संचालक रमेश रावल पक्राउ परेका थिए । यसरी सरकारी कर्मचारीनै बन्यजन्तुको मासु ओसारपोसारमा पक्राउ पर्नुले सरकारी निकायमा कार्यरत मान्छे नै जिम्मेबार नभएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरे गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>