Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०५ गते शनिबार

महेन्द्रनगरमा अबरुद्ध बिधुत दिउसाे १ बजेबाट सुचारु हुने ।

 कञ्चनपुरमा  अवरुद्ध भएको बिधुत दिउसाे १ बजेबाट सुचारु हुने । महेन्द्रनगरस्थीत नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रका अनुसार ३२ केभी लाईनमा लागेका रुखका हागाहरु काट्नुपर्ने भएकाले शनिवार विहान ८ बजेदेखि दिउसो १ बजेसम्म विद्युत अबरुद्ध हुने भएको हो ।
महेन्द्रनगर वितरण केन्द्रले बजार, गड्डाचौकी र ्चादनी सवस्टेसन अन्तरगतका क्षेत्रहरु बजार दोधारा, भासी लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएकाले उक्त क्षेत्रका सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले असोज ३१ गतेदेखि विभिन्न सवस्टेसन अन्तरगत रहेका ३३ केभि प्रसारण लाईन, ११ केभि फिडरहरुमा बुस कटिंग गरिरहेको छ । उक्त कार्य आईतबारसम्म चल्ने महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>