Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ कार्तिक ०५ गते शनिबार

दार्चुलाकाे उल्लानिमा ट्याक्टर दुर्घटना २ काे मृत्यू ।

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ शैल्यशिखर नगरपालिका–६ उल्लानीमा सुपप्र०२००१ त १४६७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतक हुनेमा शैल्यशिखर नगरपालिका–६ का २३ वर्षीय सन्तोष डाँगा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनका अनुसार अर्का मृतकको पहिचान खुलेको छैन्।

दुर्घटनामा घाइते भएका दुई जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको थियो। ट्याक्टर सडकबाट ४० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>