Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०७ गते सोमबार

तिहार आउदा हुन थाल्याे उज्यालाेमय सडक, भिनपा २ मा सडक बत्ति जडान सुरु ।

भिमदत्त नगरपालिका २ ले सडक बत्ति जडान कार्य सुरु गरेकाे छ । केही ठाउँमा जाेडि सकिएकाे र बाकि रहेका ठाउमा तिहार पछि जाेडिने वडा अध्यक्ष उत्तम प्रसाद भट्टले बताएका छन ।

अध्यक्ष भट्टका अनुसार वडामा ३१ बटा टाेल रहेकाे प्रतेक टाेलमा ६ देखि १५ पाेल सम्म बत्ति जडान गरिने । वडाले यस्का लागि १ लाख ४७ हजार बजेट छुट्याएकाे बताए ।

अहिले पुराना बिग्रिएका बत्ति मर्मत गरिरहेकाे बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>