Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०७ गते सोमबार

प्रतिबन्धित बस्तु खुलेआम बेच्दा प्रशासन मुख दर्शक, सुचनामा सिमित प्रशासन ।

कंचनपुरमा खुलेआम प्रतिबन्धित प्लाष्टिक फुल गुच्छा,माला खरिद बिक्रि भैरहदा प्रशासन मुख दर्शक देखिएकाे छ।

सरकारले यहि सनवन १२ गते राजपत्रमा सुचना जारि गरि साेहि दिनदेखि पलाष्टिक जन्य फुल गुच्छा, माला लगायतका बस्तु उत्पादन, आयात, खरिद बिक्रि लगायत काम गर्न नपाइने सुचना जारि गरेकाे थियाे ।

वातावरण विभागले यश सम्बन्धि दण्ड जरिमाना समेतका सुचना पनि प्रकासित गरेकाे सुचना आई रहदा  कंचनपुर जिल्ला प्रशासन कार्यालयले कार्तिक ६ गते (हिजाे) एक सुचना जारि यी प्रतिबन्धित कार्य राेक्न एक अत्यन्त जरुरि सुचना निकालेकाे छ ।

महेन्द्रनगर बजारका केही पसल सन्चालकले पसलमा बेच्न राेकेर महेन्द्र स्मारक तिर बेच्न भनेकाे हाेकि भनी जिज्ञासा भनेर प्रशासनकाे भुमिकामा प्रश्न गरेका छन ।

प्रशासनले यस्ताे सुचना निकालि रहदा महेन्द्रनगर बजार, जिल्लाका अरु बजार र पसल हरुमा समेत यस्ता प्लाष्टिक जन्य फुलमाल लगायत बिक्रि बितरण भैरहदा प्रशासनले कुनै कार्वाहि गर्न सकेकाे देखिएन  ।

यश सम्बन्धमा कंचनपुरका प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद अर्याल संग साेद्धा वहाले यस्ताे निर्णय र सुचना हुदा नागरिकले आफ्नाे दायित्व निर्वाह गरिदिनुपर्ने हाे । उद्याेग वाणिज्य संघ संग समन्वय गरेर यस्ताे काम नगर्न नगरिदिन भनेकाे, प्रहरिले माईकिङ्ग गरिरहेकाे छ । तिहारकाे मुखमा सकभर ब्यावसायि आफै यस्ताे काम नगरुन भन्ने हाे सुचना दिदा समेत अटेरि गरेमा सामान जफत गर्न निर्देशन गरिएकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>