Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०७ गते सोमबार

तिहारमा प्लाष्टिक जन्य फुल गुच्छा तथा मालाकाे प्रयाेग राेक्न सचेतना सन्देश दिदै प्रहरी ।

 चुनावकै संघारमा मुलुक होमिएका बेला कञ्चनपुरमा नेपाल प्रहरीले सचेतनामुलक प्रचारप्रसार गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिपावलिकाे समयमा मातहतका वडा, ईप्रका, चौकी मार्फत जिल्लाका बजार, गाँउ बस्तीहरुमा सचेतनामुलक सन्देश प्रवाह गरिरहेको छ । 

माईकिङ्ग मार्फत प्रहरीले यतिबेला जिल्लाभरी सचेतनामुलक सन्देश प्रवाह गरिएको छ । तिहारका बेला प्रतिबन्धीत प्लाष्टिक झोला, फुल गुच्छा तथा माला, अनावश्यक पटका नपट्काउन, अत्यधिक मदिरा सेवन गरि हाे हल्ला नगर्न जनचेतनामुलक सन्देश प्रवाह गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आदेश अनुरुप जिल्लाभरीका प्रहरी युनिटले आ–आफ्नो कार्य क्षेत्रमा जनचेतनामुलक सन्द्रेश प्रवाह गरिरहेको छ । बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरका रहेका प्रहरी यूनिटले आ–आफ्नो कार्य क्षेत्रमा जनचेतनामुलक सन्द्रेश प्रवाह गरिरहेका छन ।

क्षंचनपुर प्रहरीले सरकारले राेकेकाे निषेध गराएका काम राेक्न, चाड पर्वमा हुन सक्ने समस्या राेक्न र नागरिक सुरक्षाका लागि तिहार लक्षित सचेतनामुलक सन्द्रेश प्रवाह गरिरहेको जनाएकाे छ ।
प्रमुख जिल्ला अधिकारि गाेपालप्रसाद अर्यालले समेत प्लाष्टिक जन्य बस्तु खरिद बिक्रि नगर्न प्रहरी मार्फत सुचना सन्देश दिईरहेकाे बताए 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>