Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ कार्तिक ११ गते शुक्रबार

अपि हिमालमा महिला सुत्केरि हुन नसकेपछि हेलिकप्टर मार्फत उद्दार ।

अपि हिमाल गाउँपालिका सुत्केरि महिलाकाे हेलिकप्टर मार्फत उद्दार भएकाे छ । गाउपालिका -३ कि महिला निर्मला घामि बाेहरा२४ घण्टादेखि सुत्केरी ब्यथा लागेर स्थानिय स्वास्थ्य केन्द्रमा सुत्केरि हुन नसकेपछि, राष्ट्रपति उत्थान कार्यक्रम अन्तर्गत को हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बोहरा २४ घण्टादेखि प्रसव पिडामा हुनुहुन्थ्यो अहिले जिल्ला प्रशासन कार्यालय दार्चुला लाई अपि हिमाल गाउँपालिका खण्डेश्वरी स्वास्थ्य चौकी को रिपोर्टिङ का आधारमा जानकारी गराएर उद्धार गर्न सफल भएका छौ भनी अपि हिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिएका
छन्।

बिरामीलाई लामो समयसम्म प्रसव व्यथा र USB ग्रामिण भिडियो एक्सरे गरेर हेर्दा एमुनिटिक फ्लुडको मात्रा कम देखिएको कारण ले रेफरमात्रा कम देखिएको कारण ले रेफर गर्नुपरेको स्वास्थ्य चौकी प्रमुख लालु रोकाया ले बताए ।

राष्ट्रपति उत्थान कार्यक्रम अन्तर्गत सुर्खेत बाट नेपाली सेनाको NA-055 नम्बर को हेलिकप्टर बाट प्रसव पिडित महिला निर्मला धामी बोहराको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ति साउदले जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>