Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ कार्तिक १२ गते शनिबार

भारतले चट्टान बिस्फाेट गराउदा मृत्यु भएका महराका परिवारलाई मन्त्री बडूकाे सान्ताेना, भिडियाे ।

दार्चुलाको व्याँस गाउँपालिका–२ तम्बाकुका करिब ९ वर्षीय बालक पवन महराको भारतको घार्चुला क्षेत्रमा चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर मृत्यु भएको दुखद घटनाले मर्माहत बनाएको भन्दै उद्याेग मन्त्री तथा दार्चुलाबाट प्रतिनिधि सभा उमेदवार दिलेन्द्र प्रसाद बडूले
यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक कारवाहीका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको साथै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पनि गम्भीर ध्यानाकर्षण गरार्ई पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिका लागि पहल सुरु गरिसकेको पिडित परिवार जनलाई बताएको बडूले उल्लेख गरेका छन । भिडियाे

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>