Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ कार्तिक १२ गते शनिबार

दार्चुलाकाे किम्तडिमा माेटरसाईकल दुर्घटना हुदा २ जना घाईते १ गम्भीर ।

महाकाली नगरपालिका–५ किम्तडीस्थित माहाकालि राजमार्गमा शनिबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाईते भएका छन्।

प्रहरीका अनुसार से १ प २०७९ नम्बरको मोटरसाइकिल दुर्घटना हुँदा चालक महाकाली नगरपालिका–५ का हिमांशु शाही र पछाडी सवार सोही नगरपालिका–४ का बिरेन्द्र टमटा घाइते भएका छन्।

टमटाको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ। चालक शाहीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

उक्त मोटरसाइकल हरिश हुम्लीको भएको बताइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>