Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १३ गते आइतबार

मनकामना जाँदै गरेकाे बस दुर्घटना हुदा ५ जना गम्भीर १८ जनाकाे उद्दार भयाे ।

गोरखाको मनकामना जादै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ। आज बिहान करिब ४ बजे नवलपुरको बलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो।
बसमा करिब २९ यात्रु रहेका थिए।

पाल्पाबाट मनकामना दर्शनका लागि दर्शनार्थीहरू लिएर जादै गरेको बस दुर्घटनामा परेको हो।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दुर्घटनामा परेका घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको र केहीलाई चितवनका अस्पताल पठाइएको बताए।

‘पाँच जना घाइतेको अवस्था गम्भीर छ,’ उनले भने, ‘अहिलेसम्म १८ जना घाइतेको उद्धार गरिएको छ।’ घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>