दार्चुलामा एक युवाको शव फेला परेको छ। जिल्लाको व्याँस गाउँपालिका–४ घोलचौर खोलामा ३५ वर्षीय नरसिंह बिष्टको शव फेला परेको हो। मृतक बिष्टको घर सोही गाउँपालिका–४ डोकटमा पर्छ।
३ गते रातिबाट वेपत्ता भएका विष्टको शंकास्पद अवस्थामा शव भेटिएको हो। आइतबार भोट हाल्न नआएपछि स्थानीयले खोजि गरेका थिए।
विष्ट नेकपा (एमाले) का स्थानीय कार्यकर्ता रहेको खुलेको छ। उनको हत्या भएको हुनसक्ने भन्दै आफन्त आक्रोशित भएका छन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले बताए।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया