असत्यमाथि सत्यको विजयको पर्वका रूपमा रहेको विजयादशमी पर्व भेटघाट सामाजिक सद्भाव र सामाजिक आर्थिक, सांस्कृतिक रूपमा फैलिएको छ ।
आज बुधबार विजयादशमी पर्व । आज देवीको विसर्जन गरिसके पछाडि नवरात्रको पहिलो दिन घटस्थापनामा राखिएको जमरा लगाउने चलन छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि समितिले १० बजेर २६ मिनेट तोकिदिएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया