Samriddhipost
२०८३ कार्तिक ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक ०६ गते बिहिबार

नेपालका सरकारी वेबसाइट अस्थायीरुपमा बन्द भएका छन् ।

आज सरकारी वेबसाइट खुल्न सकेका छैनन् । नेपालका डट जीओभी डट एनपी वेबसाइट नखुलेका हुन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, मौसमका निकायसहित पालिकाका वेबसाइटहरु खुलेका छैनन् ।

इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा (पीएचपी) मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि सरकारी वेबसाइट प्रभावित भएका हुन् ।

साइबर सुरक्षा निकायले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका छन् ।

यसअघि कमजोरी समाधान गर्न सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट गर्न नसकेका संस्थालाई आफ्नो वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो ।

 

साइबर सुरक्षा कम्पनी विजले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेको अहिलेसम्मकै सबैभन्दा गम्भीर कमजोरीमध्येका रूपमा जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>