Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०६ गते मङ्गलबार

२ हजार ७ सय ११ मतले  राेल्पामा बर्षमान अगाडि

रोल्पामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले ४ हजार ५५७ मत पाएका छन् । दोश्रोमा एमाले उम्मेदवारले १ हजार ८४६ मत पाएका छन् । बर्षमान पुन २ हजार ७११ मतले अगाडि रहेका छन् । तेस्रोमा राप्रपाले ३९६ मत पाएको छ ।

७८२ मत बदर भएको छ । यता प्रदेश सभा क मा १२३८ मत गणना हुँदा माओवादीका उम्मेदवारले ६४४ मत पाएका छन् भने एमालेका उम्मेदवारले २५० मत पाएका छन् । राप्रपाका उम्मेदवारले ११० मत पाएका छन् । २११ मत बदर भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>