Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०६ गते मङ्गलबार

काठमाडौँ क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित हुनुभएको छ ।

सिंहको यो लगातार चौथो जित हो ।

७ हजार एक सय ४० मत ल्याएर उहाँ विजयी हुँदा निकटम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार ११ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

१ सय २९ मतान्तरमा मिश्र पराजित हुनुभएको हो । २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो । 

सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर १ बाटै निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>