Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०६ गते मङ्गलबार

काठमाडौं ४ मा काग्रेसका गगन थापा बिजयी ।

काठमाडौँ क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी भएका छन्। उनले नेकपा एमालेका राजन भट्टराईलाई हराएका हुन्।

थापाले २१ हजार २९४ भोट ल्याएर विजयी हुँदा भट्टराईले १३ हजार ८५३ मत ल्याएका छन्। निर्वाचन आयोगले औपचारिक मत परिणाम सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>