Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०६ गते मङ्गलबार

प्रदेश सभा क्षेत्र २ मा नेकपा (एमाले) का उम्मेदवार रामदत्त जोशीले अग्रता लिएका छन्। 

गठबन्धन (माओवादी) का उम्मेदवार मानबहादुर धामी (सन्तोष) लाई झिनो मतले पछि पार्दै जोशीले अग्रता लिएका हुन्। 

यसअघि अग्रता लिइरहेको धामी ४६ मतले पछि परेका छन्। १० हजार ३९६ मत गणना हुँदा एमालेका जोशीले ४ हजार ९८८ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका धामीले ४ हजार ९४२ मत प्राप्त गरेका छन्।

शैल्यशिखर नगरपालिकाको मत गणना हुँदा जोशीले अग्रता लिएका हुन्। यो उनको गृह पालिका हो। धामी मार्मा गाउँपालिकाका बासिन्दा हुन्। त्यहाँ मतगणना हुन बाँकी छ।

मार्माबाट धामीले पुनः लीड गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>