Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०६ गते मङ्गलबार

कैलाली ४ मा बीरबहादुर लाई पछि पार्दै लेखराजले लिए अग्रता ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन्। भट्टले ७५२७ र कांग्रेसका वीरबहादुर बलायरले ६८४३ मत प्राप्त गरेका छन्।  

हिजो दिउँसोदेखि मत गणना सुरु भएको थियो। हालसम्म मोहन्याल गाउँपालिका ५, चुरे गाउँपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ भने गौरीगंगा नगरपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ बाहेकका सबै वडाको मत गणना बाँकी नै रहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>