Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०६ गते मङ्गलबार

काग्रेसका बागि अमरेश निरन्तर अग्रतामा ।

प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसबाट बागी उमेदवार बनेका अमरेशकुमार सिंहले निरन्तर अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणामानुसार उनले तीन हजार ५५८ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उमेदवार एवं कांग्रेस नेता नागेन्द्रकुमार राय दुई हजार ८६० मतसहित दोस्रो स्थानमा छन् ।

अर्का स्वतन्त्र उमेदवार मधुमाला राय यादवले दुई हजार ६९९ मत ल्याएकी छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>