कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका प्रतिनधि सभा उम्मेदवार नारदमुनी रानाले अग्रता कायमै राखेका छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तले पछ्याएका छन् ।
तीन हजार पाँच सय ५६ मत गणना हुदा नेकपा एमाले रानाले एक हजार दुई सय ८० मत ल्याएका छन् । काँग्रेसका पन्तले एक हजार ३९ मत ल्याएका छन् । उनीहरुका बीचमा दुई सय ४१ मतको अन्तर छ ।
स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझाले चार सय ५३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले दुई सय ५० मत ल्याएका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया