अछाम–१ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर विजयी भएका छन् । कुँवरले एमालेका झपटबहादुर बोहरालाई ४,४८९ मतले हराएका हुन् ।
कुँवरले १९,५३४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहराले १५,०४५ मत ल्याए ।
उनी सत्ता गठबन्धनका साझा उमेदवार हुन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया