बाँके–२ मा राप्रपाका धवलशमशेर राणा निर्वाचित भएका छन् । उनी २९ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्तपर्धी जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५२० मत ल्याए ।
उनीहरूबीच ६ हजार ५७ मतको फरक छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया