Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

सुर्खेत २ मा काग्रेसका थानि बिजयी ।

सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन्। थानीले नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतले पराजित गरे। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थानीले ३४ हजार ६२५ मत प्राप्त गर्दा विसीले २९ हजार ५५८ मत प्राप्त गरेका हुन्। थानी कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् भने विसी एमाले जिल्ला अध्यक्ष हुन्।

सुर्खेत–२ मा ७६ हजार ४४२ मत खसेको थियो। प्रदेश निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले तीन हजार ६०१ मत प्राप्त गरे। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भिमबहादुर शाहीले दुई हजार ६३२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>