Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

एमाले उमेदवार सुवासचन्द्र नेम्वाङले लिए अग्रता ।

प्रतिनिधिसभा सदस्यतर्फ इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले अग्रता लिएका छन् ।

अहिलेसम्म नेम्वाङले सात हजार ५७९ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार डम्बरबहादुर खड्काले सात हजार १२१ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । मतगणना जारी छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>