Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका बहादुरसिंह थापाको अग्रता कायमै छ।

२२ हजार ६ सय ४६ मत गणना हुँदा थापा ९ सय ९९ मतले अगाडि छन्।

उनले ७ हजार ६ सय ६४ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका कृपाराम रानाले ६ हजार ६ सय ६५ मत पाएका छन्।

यहाँ एकीकृत समाजावादीका उम्मेदवार लालबहादुर खड्का तेस्रो स्थानमा छन्। उनले ३ हजार ३ सय ३ मत ल्याएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>