Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

अहिले सम्म २३ बिजयी उमेदवार सुचि यस्ताे छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। बुधबार बिहानसम्म २३ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन्।

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २३ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३, एमालेले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।
कसले कहाँ जिते  
नेपाली कांग्रेस  
१ मुस्ताङ– योगेश शेरचन
२ मनाङ– टेकबहादुर गुरुङ
३ काठमाडौं १ – प्रकाशमान सिंह
४ काठमाडौं ३ – सन्तोष चालिसे
५ काठमाडौं ४– गगनकुमार थापा
६ काठमाडौं ५ – प्रदीप पौडेल–
७ रसुवा– मोहन आचार्य–
८ ललितपुर १– उदयसमशेर जबरा
९ तनहुँ २ – शंकर भण्डारी
१० डडेलधुरा– शेरबहादुर देउवा
११ काठमाडौं–१० राजेन्द्र केसी
१२ पर्सा–४ रमेश रिजाल
१३ सुर्खेत – २ ह्दयराम थानी
नेकपा एमाले

१ उदयपुर २ – अम्बरबहादुर रायमाझी
२ काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३ ललितपुर २– प्रेमबहादुर रायमाझी
४ गुल्मी २ – गोकर्ण विष्ट
राष्ट्रिय स्वतन्त्र पार्टी
१ काठमाडौं ७ – गणेश पराजुली
२ काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३ काठमाडौं २– सोविता गौतम

नेकपा एकीकृत समाजवादी
१ अछाम १ –शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
१ बाँके २ – धवलसमशेर जबरा
नागरिक उन्मुक्ति पार्टी
१ कैलाली १– गंगाराम चौधरी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>