प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। बुधबार बिहानसम्म २३ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन्।
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २३ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३, एमालेले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।
कसले कहाँ जिते
नेपाली कांग्रेस
१ मुस्ताङ– योगेश शेरचन
२ मनाङ– टेकबहादुर गुरुङ
३ काठमाडौं १ – प्रकाशमान सिंह
४ काठमाडौं ३ – सन्तोष चालिसे
५ काठमाडौं ४– गगनकुमार थापा
६ काठमाडौं ५ – प्रदीप पौडेल–
७ रसुवा– मोहन आचार्य–
८ ललितपुर १– उदयसमशेर जबरा
९ तनहुँ २ – शंकर भण्डारी
१० डडेलधुरा– शेरबहादुर देउवा
११ काठमाडौं–१० राजेन्द्र केसी
१२ पर्सा–४ रमेश रिजाल
१३ सुर्खेत – २ ह्दयराम थानी
नेकपा एमाले
१ उदयपुर २ – अम्बरबहादुर रायमाझी
२ काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३ ललितपुर २– प्रेमबहादुर रायमाझी
४ गुल्मी २ – गोकर्ण विष्ट
राष्ट्रिय स्वतन्त्र पार्टी
१ काठमाडौं ७ – गणेश पराजुली
२ काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३ काठमाडौं २– सोविता गौतम
नेकपा एकीकृत समाजवादी
१ अछाम १ –शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
१ बाँके २ – धवलसमशेर जबरा
नागरिक उन्मुक्ति पार्टी
१ कैलाली १– गंगाराम चौधरी
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया