Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार


झापा क्षेत्र नम्बर ३ मा अहिले मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार यहाँ ३८ हजार २२२ मतगणना भएको छ ।
 
यहाँ दुई नितान्त फरक राजनीतिक विचार बोकेका राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रसहित हिन्दू राज्य पक्षघर पार्टी हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । उनले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार लिङ्देनले १८ हजार १३४ मत पाएका छन् । तत्कालीन सरकार–माओवादी युद्धमा रहेको माओवादीलाई शान्ति प्रकृयामा ल्याउने र पार्टीलाई गणतन्त्रको पक्षमा उभ्याउने कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन् । सिटौलाले १५ हजार ४२६ मत पाएका छन् । 

राप्रपा र एमालेबीच गठबन्धन छ । यस्तै माओवादीसहित सत्ता गठबन्धनको सहयोग कांग्रेसलाई छ ।
 
०७४ को निर्वाचनमा पनि वाम गठबन्धनको सहयोगमा लिङ्देनले सिटौलालाई फराकिलो मतान्तरले पराजित गरेका थिए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>