सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट खोसेर चुनाव भिडेका स्वकीय सचिव शिवसिंह ओली डोटीको प्रदेश सभा २ बाट विजयी भएका छन्।
उनी १४ हजार ४७ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका टेकबहादुर बमले १३ हजार १२८ मत पाए।
प्रदेशसभा–२ मा राप्रपाका मोहन बमले १ हजार ३२७ मत ल्याए। माओवादी केन्द्रका ओली सत्तारुढ दलको साथले प्रदेशसभामा विजयी भएका हुन्।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया