Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

दार्चुला प्रतिनिधि सभामा दिलेन्द्र प्रसाद बडू बिजयी ।

दार्चुला प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन्।

नेकपा एमालेका गणेशसिंह ठगुन्नलाई पराजित गर्दै बडू प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन्।

अन्तिम मत परिणामअनुसार बडूले २८ हजार ५ सय १५ मत प्राप्त गरेका छन्। उनका प्रतिष्पर्धी एमालेका ठगुन्नाले २६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन्।

उनीहरुबीच २ हजार १ सय ३४ को मतान्तर छ। यसअघि प्रदेशसभा (१)मा कांग्रेसका बिक्रमसिंह धामी र प्रदेशसभा (२)मा नेकपा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका थिए।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>