Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

बझाङ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन्।

उनले नेकपा (एमाले) का उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मत परिणाम अनुसार कांग्रेसका सिंहले १७ हजार १ सय १२ पाउँदा ओखेडाले १३ हजार ३ सय ३६ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>