Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

कंचनपुर २ बाट प्रतिनिधि सभामा पनि गठबन्धन बाट एन पि साउद बिजयी । यस्ताे छ मतान्तर ।

नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन।
क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालयका अनुसार साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर २ मा १ लाख ५ हजार ५७७ मतदाता छन्। जसमध्ये ६४ हजार ७५२ मत खसेको थियो।
खसेको मतमध्ये ५९ हजार ८३२ सदर र ४ हजार ९२० मत बदर भएको कार्यालयले जनाएको छ।
साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए। उक्त निर्वाचनमा उनले २४ हजार ८९३ मत ल्याउँदा धामी ३३ हजार २०२ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>