Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

१६५ निर्वाचन क्षेत्र मध्ये ५८ स्थानकाे परिणाम यस्ताे छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ५८ प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । अहिले सम्म मत परिणाम सार्वजनिक भएका क्षेत्र र उमेदवार यस्ता छन ।

नेपाली कांग्रेसले जित हासिल गरेका क्षेत्र
१– योगेश गौचन थकाली, मुस्ताङ
२– टेकबहादुर गुरुङ, मनाङ
३– प्रकाशमान सिंह, काठमाडौं–१
४– गगन थापा, काठमाडौं ४
५– प्रदिप पौडेल काठमाडौं ५
६– मोहन आचार्य रसुवा 
७– उदयशमशेर जबरा ललितपुर १
८– सन्तोष चालिसे काठमाडौं ३
९– शंकर भण्डारी तनहुँ २
१०– शेरबहादुर देउवा डडेल्धुरा 
११– राजेन्द्रकुमार केसी काठमाडौं १०
१२– रमेश रिजाल पर्सा ४
१३– हृदयराम थानी, सुर्खेत २
१४– विश्वप्रकाश शर्मा, झापा १
१५– रामहरि खतिवडा ओखलढुंगा 
१६– अजयकुमार चौरसिया पर्सा २
१७– दिलेन्द्रप्रसाद बडु दार्चुला 
१८– दुर्लभ थापा भक्तपुर २
१९– राजेन्द्र बजगाइँ गोरखा १
२०– खमबहादुर खर्बुजा म्याग्दी 
२१– दिक्पालबहादुर शाही– दैलेख
२२– पुष्पबहादुर शाह अछाम २
२३– एनपी साउद, कञ्चनपुर २
२४– रमेश लेखक, कञ्चनपुर ३
२५– वीरबहादुर बलायर कैलाली ४

नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु 
१– प्रेमबहादुर महर्जन ललितपुर २
२– अम्बरबहादुर रायमाझी उदयपुर २
३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९
४– देवराज घिमिरे– झापा २
५– केपी शर्मा ओली झापा ५
६–योगेशकुमार भट्टराई ताप्लेजुङ
७–महेशकुमार बर्तौला, मकवानपुर २
८– पृथ्वीसुब्बा गुरुङ लमजुङ
९–टोपबहादुर रायमाझी अर्घाखाँची
१०–गोकर्णराज विष्ट, गुल्मी २
११–सूर्यबहादुर थापा प्युठान
१२–राजकुमार गुप्ता पर्सा ३

माओवादी
१–माधव सापकोटा– सिन्धुपाल्चोक १
२–लेखनाथ दाहाल सिन्धुली २
३–पुष्पकमल दाहाल प्रचण्ड, गोरखा २
४–देवेन्द्र पौडेल वाग्लुङ २
५–पूर्णबहादुर घर्ती , रुकुमपूर्व 
६–शक्तिबहादुर बस्नेत जाजरकोट
७–वर्षमान पुन रोल्पा 

राष्ट्रिय स्वतन्त्र पार्टी 
१– गणेश पराजुली काठमाडौं ७ 
२– विराजभक्त श्रेष्ठ–काठमाडौं ८ 
३– सोविता गौतम–काठमाडौं २
४– शिशिर खनाल– काठमाडौं ६

एकीकृत समाजवादी
१– शेरबहादुर कुँवर अछाम १
२–अमरबहादुर थापा दैलेख १
३–प्रकाश ज्वाला सल्यान
४–भानुभक्त जोशी बझाङ
५–कृष्णकुमार श्रेष्ठ बारा 

राप्रपा
१–धवलशमशेर जबरा बाँके २
२–ज्ञानेन्द्र बहादुर शाही जुम्ला 

जनता समाजवादी पार्टी 
१– प्रदिप यादव पर्सा १

स्वतन्त्र 
लालवीर चौधरी बर्दिया 

लोकतान्त्रिक समाजवादी पार्टी
१– सर्वेन्द्रनाथ शुक्ल– रुपन्देही ४

नागरिक उन्मुक्ति पार्टी
१– गंगाराम चौधरी कैलाली ३

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>