Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

सत्ता गठबन्धन संग मैतिवत प्रतिस्पर्धा गर्दै कंचनपुर ३ प्रदेशसभा १ बाट एकीकृत समाजवादीका रावल निर्वाचित ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१)मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल एमाले संग तालमेलकाे राष्ट्रिय प्रजातन्त्र पार्टिका धर्मराज जाेशीलाइ १७ सय ३१ मतले पराजित गर्दै निर्वाचित भएका छन्।

उनी ७ हजार १ सय ३२ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। रावल सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन् ।

यहाँ उनका प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशीले ५४ सय १ मत ल्याए भने सत्ता गठबन्धनका आधिकारिक उमेदवार रहेका नेकपा माओवादीका टिकेन्द्रप्रसाद भट्टले ४ हजार ६ सय ८६ मत पाएका छन्।

 २०७४ सालमा यहीँ क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित भएका रावल पार्टी विभाजन पछि नेकपा एकीकृत समाजवादीमा लागेका थिए। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>