कञ्चनपुर क्षेत्र नं. १ को प्रदेश १ बाट नेकपा एमालेका वीर बहादुर थापा पातल निर्वाचित हुने निश्चित भएका छन् । थापा ११ सय ५३ मत गन्न बांकी हुंदै प्रदेशसभामा निर्वाचित भएका हुन् ।
उनले ११ हजार ८०१ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका बन्धु रानाले १० हजार ५९५ मत ल्याए । एमालेका थापाको मतान्तर १२ सय १४ रहेको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया