Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

कंचनपुर १ प्रदेशसभा २ मा दिवान सिह बिष्ट बिजयी ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्।

प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टलाई ९१७ मतले हराउँदै उनी सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार विष्टले ८ हजार ५ सय २० मत पाएका छन् भने भट्टले ७ हजार ६ सय ३ मत पाएका छन्। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>