Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

डडेधुरा प्रदेशसभा १ बाट खगराज भट्ट बिजयी ।

डडेलधुरा प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्ट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

भट्टले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका भट्टले १२ हजार ११२ मत प्राप्त गरि विजयी भएका छ्न् ।

उनका निकटतम प्रतिष्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट एमालेका बोहरा विजयी भएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>