Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

डडेल्धुरा प्रदेशसभा २ बाट स्वतन्त्र उमेदवार डा. तारा जाेशी बिजयी ।

डडेल्धुरा प्रदेशसभा(२)मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित भएका छन्।

निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोबिन्द बोहरा र एमालेका गजेन्द्रबहादुर शाहीलाई पराजित गर्दै जोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार जोशीले ११ हजार १ सय ६२ मत पाएका छन्। प्रतिस्पर्धी बोहराले १० हजार ७ सय ३७ मत पाउँदा एमालेका शाहीले १ हजार ५ सय ३५ मत मात्रै पाए। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>