प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटाबाट नेकपा (एमाले)का राजेन्द्रकुमार राई १ हजार ३७३ मतान्तरसहित विजयी भएका छन् ।
राईले ३० हजार ९६ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलबहादुर थापाले २८ हजार ७०३ मत ल्याएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया