Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०८ गते बिहिबार

बैतडिमा गठबन्धनका उमेदवार कुवरलाई पराजित गर्दै भण्डारि तेस्राे पटक प्रतिनिधिसभामा।

बैतडीमा नेकपा (एमाले)का दामोदर भण्डारीले लगातार तेस्रो चोटी बिजय हासिल गरेका छन्। सत्तारुढ गठबन्धनका साँझा उम्मेदवार माओवादीका नरेन्द्र बहादुर कुवँरलाई १ हजार ५३१ मतले पराजित गर्दै भण्डारी बिजयी भएका हुन्।

भण्डारीले ३३ हजार ६११ मत प्राप्त गर्दा कुवँर ३२ हजार ८० मा सिमित रहे। बैतडीमा कुल मतदाता संख्याको ५२.१९ प्रतिशत अर्थात ७७ हजार ४६० मत खसेको थियो।

भण्डारीले २०७० को संविधान सभाको निर्वाचनमा कांग्रेसका लोकराज अवस्थी र २०७४ मा कांग्रेसकै नरबहादुर चन्दलाई पराजित गर्दै बिजयी भएका थिए।

भण्डारी नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष हुन् भने कुवँर माओवादीका पोलिट ब्युरो सदस्य हुन्। बैतडी क मा एमालेका सुरेन्द्र पाल र ख मा कांग्रेसका शिवराज भट्टले जितेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>