Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०९ गते शुक्रबार

कैलाली ५ प्रदेशसभा १ बाट रमेश सिंह धामी बिजयी ।

 कैलाली निर्वाचन क्षेत्र नं.५ प्रदेशसभा (१) बाट नेकपा माओवादी केन्द्रका नेता रमेशसिंह धामी विजयी भएका छन् । धामी नेकपा एमालेका उम्मेदवार नेपालु चौधरीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका धामीले ९ हजार ३८७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका चौधरीले ९ हजार २६२ मत प्राप्त गरी पराजित भएका छन् । सो क्षेत्रबाट गत निर्वाचनमा एमालेका चौधरी निर्वाचित भएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>