Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
बैतडी
२०७९ मङि्सर १४ गते बुधबार

बैतडिमा एक युवतिकाे हत्या र एक घाइते अवस्थामा फेला ।
फायल तस्बिर

बैतडीमा एक युवतीको घाटीमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेको पाइएको छ भने १५ वर्षीय बालिका घाइते अवस्थामा बुधवार भेटिएकी छन् । मृत फेला पर्नेमा पञ्चेश्वर गाउँपालिका ४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो भने पञ्चेश्वर ४ कै भरत लुहारकी १५ वर्षीय छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा भटिएकी  छन् ।

मृत फेला परेकी मायाको आधा घाटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको स्थानिय प्रहरिले बताएका छन् ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । घाइते अवस्थामा भेटिएकी नेहालाई उपचारका लागि धनगढी लगिएको आफन्तले बताएका छन् ।
घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>