Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २६ गते आइतबार

बेलाैरि बाट २ भारतिय ड्रग्स डिलर पक्राउ

बेलौरी - ईलाका प्रहरी कार्यालय बेलौरीले सुदुरपश्चिममै लागुऔषधको अवैध कारोबार गर्ने नाईके अर्थात “ड्रग्स डिलर” भारतीय नागरिकलाई पक्राउ गरेको छ । आईतबार साझ ६ बजे बेलौरी प्रहरीका प्रमुख कमल कुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका-६, नकैया नाकाबाट दुई जना नाईके भारतीय नागरिकलाई खैरो हिरोईन सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजार घाट बस्ने वर्ष १९ को राम सिंह र उध्दमसिंह नगर थाना नानक मत्ता ग्राम ज्ञानपुर बस्ने वर्ष २३ को धरमवीर सिंह रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक खड्काले जानकारी दिए । पक्राउ परेका दुबै जनाबाट १० ग्राम ४२ मिलिग्राम खैरो हिरोईन बरामद गरेको प्रमुख प्रहरी निरीक्षक खड्काले बताए ।

प्रहरी निरीक्षक खड्काले एक वर्षको कार्यकालमा लागुऔषधमा २४ मुद्दा दर्ता गरि ५४ जना माथी कानुनी कार्वाही प्रक्रिया अगाडि बढाएको छ । लागुऔषध नियन्त्रणमा बेलौरी प्रहरीको सक्रियता उच्च देखिएपनि सुदुरपश्चिममा लागुऔषध सेवन गर्ने युवाहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>