Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ मङि्सर २७ गते मङ्गलबार

शुल्क बृद्धिकाे बिषयमा एश्वर्य बहुमुखि क्याम्पसमा तालाबन्दी ।

ऐश्वर्य बहुमुखी क्याम्पस धनगढमा तालाबन्दी गरिएको छ। संयुक्त विद्यार्थी संगठनहरुले क्याम्पसमा ताला लगाएका हुन्। नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लागायतका संगठनहरुले विद्यार्थी शूल्क वृद्धि फिर्ता लिन माग गर्दै ताला लगाएका हुन्।

उनीहरुले क्याम्पस प्रशासनविरुद्ध नाराबाजीसहित प्रशासन, क्याम्पस प्रमुखको कार्य कक्षमा ताला लगाएका थिए। यस्तै ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले क्याम्पसले ३ वर्षपछि बढेको शूल्कको विषयमा आपत्ती जनाउनु नियमसंगत नभएको दाबी गरेका छन्। कलेजभित्र राजनीति गर्नु, ताला लगाउनु र होहल्ला गर्नु उचित नभएको भट्टले बताए।

उनले भने, ‘शूल्क फिर्ता लिन सकिने अवस्था छैन सञ्चालक समिति राजनीतिक दल विद्यार्थी संगठन तथा सबैको सुझाव तथा सल्लाहमै शूल्क बढाउने निर्णय गरिएको हो।’ उनले अगाडि भने, ‘क्याम्पस कहिलेपनि आफ्नो कर्तव्यबाट चुकेको छैन शूल्क ३ वर्षपछि ३ सय मात्रै बढाइएको छ। त्रिविको केही दिनमा परिक्षा भइरहेको छ, यस्तै अवस्था भए सञ्चालन गर्न अफ्ठ्यारो हुन्छ।’ उनले भने।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>