Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १३ गते बुधबार

ब्यावस्थापन नीति नहुदा चालू अवस्थाका सवारि साधन सड्दै, सम्बन्धित निकायकाे पुगेन ध्यान ।

अधिकाँस ट्राफिक प्रहरी कार्यालयहरुमा विभिन्न किसिमका सवारि साधन हामी बर्षाैबाट देखिरहेका हुन्छाै । यस्ता सवारि साधन ब्यावस्थापन हुन नसक्दा लाखाै मुल्यकाे सम्पत्ति खिया लागेर दिनुहु नष्ट हुँदै गैरहेकाे छ ।                                                      यस्ता साधन ब्यावस्थापन हुन नसक्दा सरकारलाई प्राप्त हुने रकम दैनिक घटिरहेकाे छ तर सम्बन्धित निकायहरुले ध्यान दिन सकेकाे देखिएन ।               किन यस्ता सवारि साधन ब्यावस्थापन हुन सक्दैन जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख संग गरिएकाे कुराकानी भिडयाे ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>