भीमदत्त नगरपालिका १८ जानकीटोल स्थित अमर सहिद आधारभूत विधालयमा व्यवस्थापन समिति गठन गरिएको छ ।
विद्यालयमा बिहीबार भएको अभिभावक भेलाबाट अध्यक्षमा बिष्णु प्रसाद कँडेल चयन भएका छन् । कँडेलको अध्यक्षतामा ९ सदस्य समिति चयन गरिएको छ ।
समितिका निवर्तमान अध्यक्ष तर्कराज भट्टको अध्यक्षतामा भेला गरिएको हाे । अध्यक्ष कडेल लामाे समय बाट सामाजिक क्षेत्रमा काम गर्दै आएका छन ।
अध्यक्ष चयन पछि कडडेलले बिद्यालयकाे समग्र बिकासका लागि लागिपर्ने बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया