Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
धनगढी
२०७९ पुष १८ गते सोमबार

सुदूरपश्चिम प्रदेशसभाकाे पहिलाे बैठकमै नागरिक उन्मुक्तिले दियाे यस्ताे चेतावनि ।

नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले टीकापुर घटनाको माघि सम्म निकास नदिए माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन् ।

‘हाम्रो लागि आजदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेको छ । हामीले ५ वर्षमा काम गर्न नसके व्यर्थ जाने निश्चित छ । त्यसैले हामी गम्भीर हुन जरुरी छ’, उनले भने, ‘२०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घट्यो । राजनीतिक अधिकारको क्रममा घटना घट्यो ।

तर राज्यले हाम्रो समुदायलाई ठूलो अन्याय गरेको छ । टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास सकेको छैन । घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ । घटना समाधानले मात्रै समाज विकास हुनेछ । यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेसन चल्न दिने छैनौ ।’


#उन्मुक्ति

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>