Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ पुष २२ गते शुक्रबार

चिसो बढेपछि दोधारा चाँदनीका विद्यालयहरुमा ८ दिन लागी बिदा  ।

अत्यधिक चिसो बढेपछि दोधारा चाँदनी नगरपालिकाका विद्यालयहरुमा बिदा दिएको छ ।

बदलिदो मौसमले अत्यधिक चिसो हुदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै विद्यालयहरुमा बिदा दिईएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् ।

दोधारा चाँदनी शिक्षा शाखाले आज एक सुचना प्रकाशित गरि मिति २०७९/९/२२ देखि २०७९/९/२९ सम्म विद्यालयहरुलाई पठनपाठन बन्द गर्न सूचित गरेको छ् । ‘अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठन पाठन कार्यमा कठिनाई भएकाले यस नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरुमा यही मिति २०७९/९/२२ देखि २०७९/९/२९ सम्म चालु शैक्षिक सत्र २०७९ को संचित वर्षे विदाबाट मिलान हुने गरी विदा दिने निर्णय शिक्षा समितिको मिति २०७९ पौष २१ गतेको बैठकबाट गरिएकोले सोही अनुसार गर्न गराउनु हुन अनुरोध छ्’ दोधारा चाँदनी शिक्षा शाखाले प्रकाशित गरेको सुचनामा भनिएको छ् ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>